९ मंसिर २०८३, बुधबार

ललितपुर महानगरमा एमाले धेरै अगाडि, उपमेयरमा हसिना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, २ जेठ । ललितपुर महानगरपालिकामा एमालेका हरिकृष्ण व्यञ्जनकारले २६६५ मत ल्याएका छन् ।

नेपाली कांग्रेसका चिरिबाबु महर्जनले २१७७ मत ल्याएका छन् । माओवादी केन्द्रका दीपेश महर्जनले ८४७ मत ल्याएका छन् ।

उपमेयरमा माओवादी केन्द्रकी हसिना शाक्यले २७२७ मत ल्याएकी छन् । कांग्रेसकी गीता सत्यालले १६४२ मत ल्याएकी छन् ।