सिन्धुपाल्चोक, २ जेठ । सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी–थाङपाल गाउँपालिकामा राप्रपाका अध्यक्षका उम्मेदवार अगाडि देखिएका छन् ।
अनौपचारिक रुपमा प्राप्त मत परिणाम अनुसार राप्रपाले १०६५ मत पाएको छ । एमालेले १००७, माओवादी केन्द्रले ६६६ र कांग्रेसले २६८ मत पाएका छन् ।
उपाध्यक्षमा एमालेले १००८, राप्रपाले ८९५, माओवादीले ६९१ र कांग्रेसले ३१९ मत पाएका छन् ।











प्रतिक्रिया