भरतपुर, २ जेठ । भरतपुर महानगरपालिकाको मेयर पदका उम्मेदवार एमालेका देवी ज्ञवालीले फेरि अग्रता लिएका छन् । ज्ञवालीले ३७५ मत पाएका छन् ।
पछिल्लो पटक अनौपचारिक रुपमा प्राप्त मत परिणाम अनुसार ६ सय मत गन्दा माओवादी केन्द्रकी उम्मेद्वार रेणु दाहालले अग्रता लिएकी थिइन् ।
आठ सय मतगणना गर्दा ज्ञवालीले ३७५ र रेणु दाहालले ३६१ मत ल्याएकी छिन् ।











प्रतिक्रिया