बागलुङ, २ जेठ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका प्रमुखमा एमालेका मेहरसिंह पाइजा अगाडि देखिएका छन् ।
पाईजाले ६११ मत पाएका छन् । राष्ट्रिय जनमोर्चाका भीमसेन वन ५२७ मत पाएका छन् । कांग्रेसका उम्मेदवार गण्डकी थापा अधिकारीले १८८ मत पाएकी छिन् ।
फन्ट परिवर्तन गर्नुहोस:


प्रतिक्रिया