९ मंसिर २०८३, बुधबार

हिमा गाउँपालिकामा माओवादी केन्द्रका अध्यक्ष र उपाध्यक्ष विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जुम्ला, २ जेठ । जुम्ला जिल्लाको हिमा गाउँपालिकामा माओवादी केन्द्रका अध्यक्ष र उपाध्यक्ष दुबै पदमा विजयी भएका छन् ।

माओवादी केन्द्रका उम्मेदवार अध्यक्षमा राजबहादुर शाहीले १३१७ र उपाध्यक्षमा हिमाली रोकायले १३२७ मत पाएर विजयी भएका हुन् ।