काठमाडौं, २ जेठ । काठमाडौं महानगरपालिकामा हालसम्म ४५७ मतगणना भएको छ । अत्यन्तै सुस्त गतिमा भएको मतगणनाबाट उम्मेदवार र परिणाम सुन्न बसेकाहरू दिक्क भएका छन् । हालसम्म भएको मत गणनामध्ये ७ मत बदर भएका छन् ।

प्रतिक्रिया