९ मंसिर २०८३, बुधबार

म्याग्दीमा आठ सय मत बदर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी, २ जेठ । म्याग्दी जिल्लामा बदर हुने मतको संख्या धेरै देखिएको छ । मध्य रातिसम्म भएको मतगणनामा आठ सय मत बदर भएको हो ।

विभिन्न गाउँपालिकाको २ हजार मत गन्दा ८ सय मत बदर भएको छ ।