९ मंसिर २०८३, बुधबार

भरतपुरमा रेणुले एमालेका देवीलाई पछाडि पारिन्

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर, २ जेठ । चितवनको भरतपुर महानगरपालिकाको मेयर पदकी उम्मेदवार माओवादी केन्द्रकी रेणु दाहालले अग्रता बनाएकी छिन् । रेणुको पक्षमा २८७ गणना भएको छ ।

एमालेका मेयर पदका उम्मेदवार देबी ज्ञवालीले २६४ मत पाएका छन् ।