९ मंसिर २०८३, बुधबार

काठमाडौंमा रोचक प्रतिस्पर्धाः एमाले अघि, काँग्रेसको प्रतिस्पर्धी साझा पार्टी, माओवादी हरायो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ जेठ । काठमाडौं महानगरपालिकाको मेयरमा रोचक प्रतिस्पर्धा देखिएको छ । सोमबार दिउँसोबाट सुरु भएको मत गणनामा एमालेले अग्रता लिइरहेको छ भने साझा पार्टी र विवेकशील पार्टीले पनि राम्रो मत पाएका छन् । काँग्रेस तेस्रो स्थानमा छ । दोस्रो स्थानको साझा पार्टी काँग्रेसको प्रतिस्पर्धी देखिएको छ ।

काठमाडौंको मतपरिणामलाई लिएर बिभिन्न अड्कलबाजीहरु गर्न थालिएको छ ।

यस्तो छ पछिल्लो मतपरिणामः

मेयर

विद्यासुन्दर शाक्य (एमाले)– ६७ मत

किशोर थापा (साझा पार्टी) – ५८ मत

राजुराज जोशी (कांग्रेस)– ४७ मत

रञ्जु दर्शना विवेकशील (नेपाली पार्टी)– ३९ मत

सर्वोत्तम डंगोल (माओवादी केन्द्र)– ६ मत

पवित्र बज्राचार्य (नयाँ शक्ति संघीय समाजवादी फोरम)– ४ मत

उपमेयर

हरिप्रभा जोशी खड्गी (कांग्रेस)— ४१ मत

सुशीला पौडेल (माओवादी केन्द्र) — २ मत

राजाराम श्रेष्ठ (राष्ट्रिय प्रजातन्त्र पार्टी)— २३ मत

निरुपमा यादव साझा (पार्टी)— १२ मत