
काठमाडौँ, १ जेठ । ललितपुर महानगरपालिका र भरतपुर महानगरपालिकाको पछिल्लो मतपरिणाम आइपुगेको छ । पछिल्लो मतपरिणाम अनुसार, ललितपुर र भरतपुर महानगरपालिकामा एमालेले फराकिलो मत अन्तरले अगाडि छ ।
पछिल्लो अपडेट
ललितपुर महानगरपालिका
नेकपा एमाले १८४२
काँग्रेस १७४५
माओवादी ७३३
भरतपुर महानगरपालिका
मेयर
एमाले देवी ज्ञवाली १०३
माओवादी रेणु दाहाल ६८
उपमेयर
एमाले दिव्य शर्मा ८६
कांग्रेस पार्वती शाह ७८











प्रतिक्रिया