
काठमाडौँ, १ जेठ । नेकपा एमालेले फेरि अर्को गाउँपालिकामा पनि जित हासिल गरेको छ । मुस्ताङको घरपझोङ गाउँपालिकामा एमालेल जित हासिल गरेको हो ।
घरपझोङ गाउँपालिकाको अध्यक्षमा एमालेका आशबहादुर थकाली र उपाध्यक्षमा एमालेकै शर्मिला गुरुङ विजयी भएका छन् ।
मतपरिणाम घोषणा हुन बाँकी छ ।











प्रतिक्रिया