१ कार्तिक २०८३, आइतबार

भरतपुर महानरपालिकाको मतपरिणाम आयो, एमाले अगाडि, रेणु दाहाल दोस्रो स्थानमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर, १ जेठ । भरतपुर महानरपालिकाको भर्खरै सुरु भएको मतगणनाको पहिलो मतपरिणाम सार्वजनिक भएको छ ।

मतपरिणाम अनुसार, एमालेका देवी ज्ञवालीले अग्रता लिएका छन् भने माओवादी-काँग्रेस गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेणु दाहालले एमालेलाई पछ्याएकी छिन् ।

यस्तो छ भरतपुर महानगरपालिकाको पहिलो मतपरिणामः

मेयर
एमाले देवी ज्ञवाली ४९
माओवादी रेणु दाहाल ४१
राप्रपा बद्री १

उपमेयर
एमाले दिव्य शर्मा ४३
कांग्रेस पार्वती शाह ३६
राप्रपा रिना गुरुङ ३