
पोखरा, १ जेठ । पोखरा-लेखनाथ महानगरपालिकाको मेयरमा भारी मत अन्तरले एमालेका उम्मेदवार अघि छन् । पछिल्लो मतपरिणाम अनुसार, एमाले उम्मेदवार मानबहादुर जिसीले मेयरमा ६ सय ९० मत ल्याएका छन् भने काँग्रेसका रामजी कुँवरले ४ सय ४६ मत पाएका छन् ।
यसैगरी, उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले ६ सय ७८ मत ल्याएकी छिन् भने काँग्रेसकी उम्मेदवार सरस्वती गुरुङले ४ सय ५६ मत ल्याएकी छिन् ।











प्रतिक्रिया