९ मंसिर २०८३, बुधबार

माओवादी केन्द्र कहाँ-कहाँ अगाडि ? हेर्नुस् सूची

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ जेठ । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले स्थानीय निकायको निर्वाचनमा माओवादी केन्द्र तेस्रो शक्ति बन्ने देखिएको छ ।

बिभिन्न जिल्लामा जारी मतगणना अनुसार, माओवादी केन्द्रले २८ वटा स्थानीय तहमा माओवादी केन्द्रले अग्रता लिएको छ ।

यस्तो छ सूचीः

१. चौरजहारी नगरपालिका (रुकुम)

२. गोलनचौर गाउँपालिका (सिन्धुली)

३. थाक्रे गाउँपालिका (धादिङ)

४. नेत्रावती गाउँपालिका (धादिङ)

५. रोशी गाउँपालिका (काभ्रे)

६. वागमती गाउँपालिका (मकवानपुर)

७. भेरीगंगा नगरपालिका (सुर्खेत)

८. शिवालय गाउँपालिका (जाजरकोट)

९. बारेकोट गाउँपालिका (जाजरकोट)

१०. बाफीकोट गाउँपालिका (रुकुम)

११. कोञ्जोस्योङ गाउँपालिका (ललितपुर)

१२. दार्मा गाउँपालिका (सल्यान)

१३. कपुरकोट गाउँपालिका (सल्यान)

१४. ढोरचौर गाउँपालिका (सल्यान)

१५. रास्कोट नगरपालिका (कालिकोट)

१६. कालिका गाउँपालिका (रसुवा)

१७. ताराखोला गाउँपालिका (बाग्लुङ)

१८. आँबु खैरहनी गाउँपालिका ( गोरखा)

१९. गण्डकी गाउँपालिका (गोरखा)

२०. जिरी नगरपालिका (दोलखा)

२१. भिमफेदी नगरपालिका (मकवानपुर)

२२. खैरहनी नगरपालिका (चितवन)

२३. चौतारा साँगाचोकगढी नगरपालिका (सिन्धुपाल्चोक)

२४. बागचौर नगरपालिका (सल्यान)

२५. बेनिघाट रोराङ गाउँपालिका (धादिंग)

२६. पञ्चकन्या गाउँपालिका (नुवाकोट)

२७. नलगाड नपा जाजरकोट

२८.सानो भेरी गाउँपालिका (जाजरकोट)