९ मंसिर २०८३, बुधबार

देशभर एमालेको अग्रता, २९ ठाउँमा विजयी, ४० ठाउँमा अग्रता, हेर्नुस् सूची

57.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ जेठ । नेकपा एमालेले विभिन्न ठाउँमा जारी मतगणनामा अग्रता लिइरहेको छ ।

अहिलेसम्मको मतगणनामा २९ तहमा एमाले विजयी भएको छ भने ४० तहमा अगाडि रहेको छ । दिउँसो साँढे ३ बजेसम्म एमालेले जितेको स्थान निम्न अनुसार छन्ः

इन्फोग्राफिक्सः रातोसूर्य