१ कार्तिक २०८३, आइतबार

पोखरा–लेखनाथ महानगरको नतिजा आउन थाल्यो, जिसी अगाडि

7.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ जेठ । पोखरा–लेखनाथ महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेदवार अगाडि देखिएका छन् । एमालेका मानबहादुर जिसीले ५१ मत पाएका छन् ।

नेपाली कांग्रेसका मेयर उम्मेदवार रामजी कुँवरले ३३ मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीकी गीता गुरुङ — ३ मत पाएकी छिन् ।