१ कार्तिक २०८३, आइतबार

पोखरामा कांग्रेस–माओवादीको तालमेल हुँदापनि एमालेको अग्रता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १ जेठ । देशकै सबैभन्दा ठूलो पोखरा लेखनाथ महानगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ ।

स्थानीय तहको निर्वाचनअन्तर्गत जारी मतगणनामा कांग्रेस–माओवादी गठबन्धनलाई पन्छाउँदै एमालेले अग्रता लिएको हो । मतगणनाको प्रारम्भिक मतपरिणामअनुसार पोखरामा कुल ५० मत गणना हुँदा एमालेले २५ र कांग्रेसले १८ मत पाएको छ ।

पोखरा लेखनाथको मेयरमा काँग्रेसबाट रामजी कुँवर, उपमेयरमा सरस्वती गुरुङ चुनावी मैदानमा छन् । त्यस्तै, एमालेबाट मेयरमा मानबहादुर जिसी र उपमेयरमा मञ्जु कुमारी गुरुङ प्रतिस्पर्धामा छन् । मेयरमा कांग्रेसलाई माओवादी केन्द्रको साथ छ । तैपनी दुई ठूला दल मिल्दा एमाले अगाडि देखिएको हो ।