१४ कार्तिक २०८३, शनिबार

नयाँ शक्तिबाट तेस्रो लिंगी उम्मेदवार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ वैशाख । स्थानीय तहको निर्वाचनमा तेस्रो लिंगी योनिक तथा अल्पसंख्यकबाट एक जनाले मात्रै वडा सदस्यतामा उम्मेदवारी दर्ता गरेका छन् ।

पहिलो चरणमा हुने स्थानीय तह निर्वाचनका लागित तीन प्रदेशका ३४ जिल्लाका दुई सय ८३ स्थायी तह निर्वाचनमा काठमााडौं महानगरपालिका वडा नं ११ को वडा सदस्यमा संघीय समाजवादी फोरम तथा नयाँ शक्तिका तर्फबाट दीपेश भण्डारीले मात्रै उम्मेदवारी दर्ता गरेको नलीहीरा समाजले जनाएको छ । नागरिक दैनिकले समाचार छापेको छ ।