२ कार्तिक २०८३, सोमबार

सेलिब्रेटी कोही पूरै पारदर्शी त कोही…

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लसएञ्जलस । सन् २०१७ को मेट गाला पार्टीमा हलिउडका सेलिब्रिटीहरूको पहिरनले खुबै चर्चा बटुल्यो । हलिउडका गिगी, बेला हदिद, उनका साथीहरू केन्दल जेनर, हेली बाल्डविनलगायत बलिउडकी दीपिका पादुकोण र प्रियंका चोपडाको पनि उपस्थिती थियो ।

अन्तर्राष्ट्रिय मिडियाले प्रियंका चोपडाको पहिरनलाई ‘आउट अफ फेसन’ को संज्ञा दिएको छ । प्रियंका रेडकार्पेटमा हिँड्नुभन्दा पहिले उनको पहिरनलाई चार पाँचजना सहयोगीले मिलाउनुपरेको थियो जसको अन्तर्राष्ट्रिय मिडियाले आलोचना गरेका छन् । – एजेन्सी