काठमाडौं, २८ चैत । पूर्व फुटबल खेलाडी गजेन्द्र बस्नेतको निधन भएको छ । नेपालले १९६३ मा पाकिस्तानमा भएको आँघा गोल्डकपमा सहभागी जनाउदा स्व. बस्नेत पनि टोलीका सदस्य थिए ।
बाँसवारी निवासी उनको चैत १४ गते ७७ वर्षको उमेरमा निधन भएको हो । बस्नेतको निधनबाट नेपाली फुटबल प्रेमीले ठूलो क्षति पुगेको जनाइएको छ ।















प्रतिक्रिया