६ मंसिर २०८३, आइतबार

पाँचथरमा एमालेको चुनावी अभियान तीब्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– कृष्ण ओझा

पाँचथर, २६ चैत । एमाले तुम्मेवा गाउँपालिका संगठन समितिको भेलाले मौवामा इन्द्र कुरुङवाङलाई सचिवमा चयन गरेको छ ।

शुक्रबार भएको कार्यक्रममा एमालेका नेता बसन्तकुमार नेम्बाङले एमालेलाई पहिलो पार्टी बनाउन सबै कार्यकर्ताको महत्वपूर्ण भूमिका रहने बताए ।

उनले स्थानीय तहको चुनावमा सबै कार्यकर्ता मिलेर सहमतिमा उम्मेदवार चयन गर्न समेत आग्रह गरे ।

तुम्बेवा गाउँपालिका प्रमुखमा धन साँवा लगायत सात जनाले आफूले प्रमुख पाउनु पर्ने दावी गरेका छन् ।