काठमाडौं । प्रमोद खरेलको आवाजमा रहेको ‘तिमीलाई पोल्ने चिन्ता लाग्छ’ बोलको म्युजिक भिडियो सार्बजनिक भएको छ ।
शिव पलासका शब्दमा सन्जु थापाको संगीत रहेको सुन्न सकिन्छ । रोमान्टीक शैलीमा निर्माण गरिएको भिडीयो सनम कठायत र सृष्टि खड्काको अभियय देख्न सकिन्छ । जहाँ दुई कलाकार रोमान्टीक मुडमा देखिएका छन् ।
संगीतकर्मी होम बहादुर घलेले निर्देशन गरेको म्युजीक भिडीयो निकै उत्कृष्ट देखिएको छ । एभरेष्ट ग्यालरीले बजार ब्यवस्थापन गरेको म्युजीक भिडियोको उत्सव दाहालको छायांकन, टेकेन्द्र शाहले सम्पादन देख्न सकिन्छ ।
https://www.youtube.com/watch?v=14noPryqLao&feature=youtu.be
















प्रतिक्रिया