१ कार्तिक २०८३, आइतबार

सिंहदरबारअगाडि कार दुर्घटनामा परे कलाकार हरिबंश आचार्य

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बरिष्ठ हास्यकलाकार हरिबंश आचार्य कार दुर्घटनामा परेका छन् ।

उनले चलाइरहेको बा १३ च १२२९ नम्बरको कारलाई पछाडिबाट आएको बसले ठक्कर दिएको हो ।

बसको ठक्करले उनको गाडी क्षतिग्रस्त बनेको छ भने उनी सकुशल छन् ।

उनको कारलाई सर्बोच्च अदालत अगाडि रामशाहपथमा गाडीले ठक्कर दिएको थियो ।

कार चलिरहेको बेला अगाडि पैदल यात्रीले बाटो काटेपछि ब्रेक लगाउँदा उनको कारलाई पछाडिबाट बसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।