२ कार्तिक २०८३, सोमबार

यी हुन् संसारकै पहिलो मोडल, जसका आँखाको रंग फरक–फरक छ

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । अहिले सामाजिक सञ्जालमा एक अमेरिकन माडलको तस्बीर भाइरल भएको छ । इन्स्टाग्राममा उनका लाखौं फ्लोअर छन् । ती अमेरिकन मोडल हुन सारा मेकडेनिल ।

हरेक मानिसका आँखाको रंग फरक फरक हुने हुन्छ । कसैको कालो त कसैको खरो खालका आँखा हुन्छन् । तर, एउटै व्यक्तिको आँखाको रंग फरक फरक भने देखिँदैन ।

यी सारा मेकडेनिल नामकी अमेरिक मोडलका आँखाको रंग भने फरक फरक छन् । उनको एक आँंखा हाल्का निलो र अर्को आँखा हल्का पहेलो रंगको छ । उनका आँखा अब उनको पहिचान भइसकेका छन् । मानिस उनकै आँखाकै कारणले चिन्ने गर्छन् । उनी संसारकै पहिलो युवती मोडल हुन् जसका दुई आँखाको रंग फरक फरक छन् ।