१ कार्तिक २०८३, आइतबार

कांग्रेसको केन्द्रीय कार्यसमिति आज पनि बस्दै, निर्वाचनको रणनीति बनाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ चैत । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनको तयारीका स्वरुप आज पनि केन्द्रीय कार्यसमिति छलफल गर्दै छ ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा आइतबारबाट शुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा स्थानीय तहको निर्वाचनका विषयमा अलि धेरै छलफल केन्द्रित रहेको छ ।

कांग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य प्रदीप पौडेलले स्थानीय तहलाई पार्टीको पक्षमा कसरी ल्याउन सकिन्छ भनेर रणनीति बनाइने बताए ।

यसअघि आइतबारको बैठकमा कार्यसम्पादन समितिका साथै केही अन्य संगठनात्मक निर्णयहरू गरेको कांग्रेसले पार्टीभित्रको विवाद अन्त्यको प्रयास थाल्नेछ ।