२ कार्तिक २०८३, सोमबार

विराट र अनुष्काको प्रेमबारे यस्तो आयो हरभजनको प्रतिक्रिया

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । टीम इन्डियाका टेस्ट कप्तान र बलिवुड अभिनेत्री अनुष्का शर्मा आपसी प्रेम सम्बन्धलाई लिएर सँधै खुशीमा हुन्छन् । आफ्नो सम्बन्धलाई पुष्ट्याई नगरेपनि यी दुई कैयौं पटक एक साथ देखिने गर्छन् ।

अब यी दुई जनाको सम्बन्धलाई लिएर टीम इन्डियाका स्पिनर हरभजन सिंहले जति पनि सम्बन्धमा रहेका क्रिकेटरहरुमध्ये विराट र अनुष्का सबैभन्दा अघि बढ्नुपर्छ र छिटै विहे गर्नुपर्छ भनेका छन् ।

उनले फेरी भनेका छन्– ‘अन्तिम निर्णय लिने अधिकार उनीहरुको नै हो तर, सबै सेटल भएको देखे म धेरै खुशी हुनेछु ।