२ कार्तिक २०८३, सोमबार

त्रिलोक रानाको ‘कोही छ कि यहाँ’मा शिल्पा र निराजनको अनस्क्रिन रोमान्स (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भुपु मायालु, तिमी जस्तो छैन कोही, मन पराइ हत्ते गरेउ नि जस्ता गीतबाट चर्चा बटुलेका गायक त्रिलोक रानाले नयाँ गीत कोही छकी यहाँ बोलको गीतको नयाँ भिडियो सार्वजनिक गरेका छन् ।

यसअघि चार वटा एल्बम बजारमा ल्याइसकेका त्रिलोकको नयाँ  गीत कोही छकी यहाँमा शब्द संगीत सुशान लामाको रहेको छ । गीतको भिडियोमा शिल्पा पोखरेल र निराजनको अभिनय रहेको छ भने गीतलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन् ।

पछिल्ला केही वर्ष आफ्नो घरयासी कारणले गर्दा केही समय गियनबाट टाढिएको त्रिलोकले अब भने गीत संगीतलाई पुन पहिले जसरी नै निरन्तरता दिने बताएका छन् ।

भिडियो: