२० कार्तिक २०८३, शुक्रबार

एमाले नवसंगठित ७७ सदस्यलाई सपथ ग्रहणसहित प्रशिक्षण

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाँचथर, ६ चैत । एमाले फिदिम नगर कमीटि पाँचथरले ७७ जना नवसंगठीत सदस्यहरुलाई सनिबार सपथ ग्रहण गराएको छ ।

नगरकमिटिले बृद्धा तथा पूर्व जन प्रतिनिधि, नागरिक अगूवाहरु १७३ जनालाई सम्मान गरिएको घोषणा गरेका छन् । र, नव संगठितहरुलाई प्रशिक्षण दिएको छ ।

फिदिम नगर कमिटिले संविधान कार्यान्वयनका लागी जनपरिचालन अभियान २०७३ अन्र्तगत सम्मान गरीएको हो ।

राष्ट्रिय एकता समृद्धि र स्वाभिमान, संविधानको कार्यान्वयन एमालेको अभियान, नारा साकार बनाउन अभियान संञ्चालन गरिएको नगर कमिटि अध्यक्ष पृथ्वी लावतिले जनाएका छन ।

सम्मान कार्यक्रममा पूराना कम्यूनिष्ट यशनाथ शर्मालाई सम्मान गरिएको थियो ।

शर्माले कम्यूनिष्ट चरित्र देखाउन र वडाहाकीम जस्तो साथै गूटमा नलाग्न सूझा दिए । ब्यक्तिका पछि लागे पाटीलाई घाटा हूने तितो बिचार पोखे ।

नव संगठीत सदसयहरुलाई एमालेका निर्वाचित सांम्सद गणेश कूमार काम्बाङले सफत ग्रहरण गराई प्रशिक्षण दिएका थिए ।

कार्यक्रमा स्थानिय निर्वाचनमा महिला, यूवाहरुले नग, गाउ पालीकाहरुमा नेतृत्व पाउनू पर्ने बिचार राखेका थिए ।

प्रशिक्षणमा एमाले उर्जा तथा जलश्रोतकेन्द्रिय सचिव, पूर्व साँसद वसन्त कूमार नेम्वाङ, यूवा नेता नरबहादूर गूरुङ लगायत सहभागीहरुले शूभकामना दिएका थिए ।