
महेन्द्रनगर, ३ चैत । नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियानलाई पश्चिमी सीमा जिल्ला कञ्चनपुरमा भव्य स्वागत गरिएको छ ।
अभियानको टोली सदरमुकाम महेन्द्रनगर प्रवेश गरेको छ । जहाँ आमसभा आयोजना गरिएको छ । गाडीको लामो लाइनसहित टोली अगाडि बढिरहेको छ ।
कैलालीको धनगढीमा सभा सकेर एमाले टोली कञ्चनपुर आइपुगेको हो ।
हेर्नुस् तस्वीरहरुः


















प्रतिक्रिया