२ कार्तिक २०८३, सोमबार

ज्योति मगरले अफ्रिकन मन पराएपछि… (भिडियो)

5.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्ण परियारको लोक दोहोरी एल्बम ताला चाबी झैँ सार्वजनिक भएको छ ।

गीतको म्युजिक भिडियोमा हट मोडल तथा गायिका ज्योति मगरले अभनय गरेकी छिन । उनका साथमा चर्चिच म्युजिक भिडियो निर्देशक शंकर विसीले अभिनय गरेका छन गीतमा पूर्ण परियार र देवी घर्ति मगरको स्वर रहेको छ ।

एकनारायण भण्डारीको लय र शब्द रहेको गीतलाई कमल सौरागले एरेन्ज गरेका छन्। राजेश घिमिरेले खिचेको भिडियोलाई शंकर बिसीले निर्देशन गरेका छन्। नबिन घर्ति मगरको सम्पादन रहेको भिडियोलाई क्यानडा नेपालले बजारमा ल्याएको छ ।

भिडियो:

https://www.youtube.com/watch?v=I5xS1b_okOc