
काठमाडौं, २ चैत । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आगामी चैत १५ गतेसम्मका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
बुधबार सरकारबाट समर्थन लिएको मोर्चाले आन्दोलनका विभिन्न कार्यक्रमहरु घोषणा गरेको हो ।
यस्ता छन् कार्यक्रमहरुः
– मोर्चाले भोलिदेखी चैत १५ सम्मको आन्दोलन आउने ।
– स्थानीय तह (गाउँपालिका, नगरपालिका)को बोर्ड फाल्ने ।
– भोलि ११ बजे सभामुखलाई समर्थन फिर्ता पत्र बुझाउने ।
– असहयोग र अबज्ञा आन्दोलन गर्ने ।
– एसएलसी न बिथोल्ने ।
– निर्वाचन बिथोल्ने ।
– निर्वाचन कार्यालय घेराउ गर्ने ।
हेर्नुस् विज्ञप्तिः












प्रतिक्रिया