५ मंसिर २०८३, शनिबार

नेपाल–केन्या विश्व क्रिकेट लिग च्याम्पियनशिप वर्षाले प्रभावित !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ फागुन । वर्षाका कारण नेपाल–केन्याबीच विश्व क्रिकेट लिग च्याम्पियनशिप प्रभावित हुने पक्का भएको छ ।

शुक्रबार रातिदेखि राजधानीमा परेको वर्षाका कारण खेललाई प्रभावित बनाउने भएको हो । नेपाल–केन्याबीच साढे ९ बजे कीर्तिपुरस्थित क्रिकेट मैदानमा प्रतिस्पर्धा हुने कार्यक्रम छ ।

तर, वर्षाले निर्धातिर समयमा खेल हुनेमा आशंका उब्जाइदिएको हो । स्रोतका अनुसार घाम लागेपछि मात्रै खेल गराउन केन्याली खेलाडीले माग गरेका छन् ।