१ कार्तिक २०८३, आइतबार

मलेसियामा कृषालाई कांस्य पदक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ फागुन । नेपालकी कृषा शेर्पाले आठौं साइलेन्ट नाइट कराते कपमा कांस्य जितेकी छन् ।

१६ राष्ट्र सहभागी महिला जुनियर एकल कातामा कृषाले कांस्य जितेको नेपाल सोतोकान कराते संघका महासचिव एवं प्रमुख प्रशिक्षक श्याम शेर्पाले जनाएका छन् ।

कृषा मलेसियाको क्वालालम्पुरमा भएको प्रतियोगितामा सहभागी एक्लो नेपाली महिला खेलाडी हुन् ।