२ कार्तिक २०८३, सोमबार

‘बाहुबली २’को दोस्रो टिजर सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउडका मोस्ट अवेटेड प्रभास र राणा डग्गुबती स्टारर फिल्म ‘बाहुबलीः द कन्क्लूजन २’ को दोस्रो टिजर सार्वजनिक भएको छ ।

फिल्म निर्मार्ता निर्देशक करन जौहरले शुक्रबार आफ्नो ट्वीटरमार्फत ‘बाहुबली २’ को दोस्रो मोशन पोस्टरको टिजर रिलिज गरेका हुन् । करणले लेखेका छन्- सबैभन्दा मोशन पोस्टर बाटोमै छ । बाहुबली२ ।’

करन जौहरद्धारा जारी यो पोस्टरमा प्रभास एक विशालकाय हात्तीको माथि खुट्टा राखेर उभिरहेको देखिएका छन् ।