२ कार्तिक २०८३, सोमबार

शिव परियारको जन्म दिनमा ‘अल्लारे’ गीतको भिडियो सार्वजनिक (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चर्चित गायक शिव परियारको जन्म दिन पारेर उनको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ ।

शिव परियारको शिवालय एल्बममा समाबेश ‘अल्लारे’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । राजु थापा मगरको शब्द रहेको यस गीतमा संगीत भने शिव परियार आफैले दिएका हुन् ।

गीतमा अल्लारेमा लगाएको माया प्रेमको बारेमा के के गर्छन भनेर देखाउन खोजिएको छ । विभिन्न महोसबमा रिलिज पूर्व नै दर्शक तथा स्रोतको मन जित्न यस गीतले बजारमा राम्रै चर्चा पाउने गायक परियारको विश्वास रहेको छ ।

गीतमा अहिलेको चर्चित मोडल ज्योत्सना योगी र रितेश गुरुङलाई फ़िचरिङ्ग गरिएको छ । भिडियोलाई आस्था व्याण्डका गायक नरेन लिम्बुको निर्देशन गरेका हुन् । ब्र्याँन राईको छायांकन रहेको यस गीतलाई बिनय कंसाकार सम्पादन गरेका हुन् ।

हेर्नुस् भिडियोः