२ कार्तिक २०८३, सोमबार

अवार्ड वितरणमा सोनम कपुरले कपडा लगाउन भुलेकी हुन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । सुपर स्टार आफूलाई सुपर हिट बनाउनका लागि ग्ल्यामरको दुनियामा अगाडि बढ्न खोजिरहेका हुन्छन् । नयाँ–नयाँ पहिरन लगायत थुप्रै तरिका अपनाइरहेका हुन्छन् ।

ग्ल्यामरको दुनियामा यस्तै तरिका सोनम कपुरले एक अवार्ड वितरण कार्यक्रममा अपनाएकी छन् । उनलाई देख्दा भित्री बस्ननै लगाएको छैनकी जस्तो लाग्दै थियो ।

ग्ल्यामर दुनियामा यसले आफ्नो इमेज त बढाउँछ तर, कहिलेकाँही रियल दुनियामा असर पनि पर्न सक्छ । सो अवार्ड वितरण कार्यक्रममा सोनम कपुरले नेट भएको बस्त्र पहिरिएकी थिइन् ।

पूर्ण रुपमा नेट भएको कपडामा पछिल्लो भाग पूर्ण खाली थियो भने अघिल्लो भागमा केही फूलको आकृति कुदिएको थियो ।

फूलले पनि उनको माथिल्लो भित्री अंगलाई ठम्याउन सकिन्थ्यो । जसलाई उनी छोप्न चाहन्थिन्, तर असफल भइरहेकी थिइन्, सम्भव पनि थिएन ।