१ कार्तिक २०८३, आइतबार

मन्त्रिपरिषद बैठक बस्दै, महानिरीक्षकको टुङ्गो लाग्न सक्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ फागुन । नेपाल प्रहरीको महानिरीक्षकसहितका विभिन्न एजेन्डामा छलफल गर्न मन्त्रिपरिषदको बैठक बस्दैछ ।

अहिले केही समयपछि सिंहदरबारमा बस्ने बैठकले नेपाल प्रहरीको महानिरीक्षक बनाउनेसम्बन्धी निर्णय गर्न सक्ने स्रोतले जनाएको छ ।

हालका महानिरीक्षक उपेन्द्रकान्त अर्याल फागुन ५ गतेदेखि अनिर्वाय अवकासमा जाँदैछन् । उनले अवकास पाउन थालेपछि प्रहरी महानिरीक्षक कसलाई बनाउने भन्ने विषयमा सरकारले आन्तरिक तयारी गर्दै आएको छ ।