मुम्बई । भारतमा अहिलेसम्मकै सबैभन्दा महंगो फिल्म बन्ने भएको छ ।
करिब साढे छ सय करोड रुपैयाँको लागतमा फिल्म दक्षिण भारतमा बन्ने भएको हो । देशमै सबैभन्दा महंगो फिल्म बन्न लागेपछि बलिउडमा यो विषयले चर्चा पाएको छ । निर्माताहरु पनि चकित भएका छन् ।
यो रजनीकान्त र अक्षय कुमारको आगामी फिल्म ‘२.०’ हो । फिल्म अक्टोबरमा रिलिज हुने बताइएको छ ।
















प्रतिक्रिया