२ कार्तिक २०८३, सोमबार

काठमाडौं बन्यो विश्वकै सातौं प्रदुषित सहर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ माघ । सुन्दर देश नेपालको राजधानी काठमाडौं विश्वकै सातौं प्रदुषित सहर बनेको छ ।

भर्खरै नम्बियो डटकमले सार्वजनिक गरेको प्रदुषक सूचांक दर २०१७ को रिपोर्टमा काठमाडौं विश्वका प्रदुषित शहरको सातौं स्थानमा परेको हो ।

विश्वमै सबैभन्दा बढी प्रदुषण हुने सहर भने अफगानिस्तानको काबुल बनेको छ । जो प्रदुषक सूचांक दर २०१७ सूचीको पहिलो स्थानमा छ ।