१३ कार्तिक २०८३, शुक्रबार

करोडका लागि खेल कत्रो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ माघ । नेपाल आयल निगमको पूर्वाञ्चल डिपो खोल्ने नाममा करोडौँको चलखेल सुरु भएको छ ।

कार्यकारी निर्देशक गोपालबहादुर खड्काले २० विघा जमिन खरिदका लागि सिलसिलामा २० करोड कमिसनको चाँजोपाँजो मिलाइसकेको बताइन्छ । अहिलेसम्म चार वटा र्फमले जमिन खरिदको प्रस्ताव गरेको छ ।

प्रतिकठ्ठा पाँच–छ लाख पर्ने मिन किनेर त्यसको मूल्य १० देखि १२ लाखसम्म देखाउँदै २० करोड जोहो गर्न लागिएको हो । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।

आयल निगमको आह्वान बमोजिम यस कामका निम्ति रामेश्वर ताम्राकार, एपेक्स कन्ट्रक्सन र कमल फैजुले निगममा प्रस्ताव पेस गरेका छन् ।