२ कार्तिक २०८३, सोमबार

‘छक्कापञ्जा’ यूट्युबमा पनि रिलिज (फिल्मसहित)

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली फिल्मको इतिहाँसमा राम्रो कमाइ र चर्चा कमाएको फिल्म ‘छक्का पञ्जा’ यूट्युबबाट रिलिज गरिएको छ ।

फेसबुकबाट फिल्मलाई कसैले लिक गरिदिएपछि यूट्युबको अधिकार पाएको कम्पनी हाइलाइट् नेपालले ‘छक्का पञ्जा’लाई रिलिज गरेको हो ।

फेसबुकबाट फिल्म लिक भएको कुरा फिल्मका निर्माता तथा कलाकार दीपक राज गिरीले फेसबुकमा स्ट्याटस लेखेका थिए । उनले फिल्मलाई फेसबुकमा नहेर्न रसेयर नगर्न अनुरोध गरेका पनि छन् ।

फेसबुकमा अर्जुनकुमार श्रेष्ठ नामको अकाउण्टबाट फिल्म अपलोड भएको छ ।

फिल्म फेसबुकबाट लिक भएपछि आफू युरोपको भ्रमण छोट्याएर नेपाल आउन लागेको बताएका छन् ।