काठमाडौं, २६ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय टोलीले ललितपुरको इमाडोलस्थित २ नं. नापी टोली, टिकाथलीका प्रमुखलाई डेढ लाख घुससहित पक्राउ गरेको छ ।
मंगलबार दिउँसो सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा नापी कार्यालय प्रमुख प्रेम चन्द झालाई १ लाख ५० हजार रुपैयाँसहित अख्तियारले रंगेहात नियन्त्रणमा लिएको हो ।
उनीमाथि प्रचलित कानून बमोजिक कारवाही हुने अख्तियारले जनाएको छ ।












प्रतिक्रिया