काठमाडौं । महोत्सवहरूमा दर्शकहरूलाई आफ्ना उत्तेजक हाउभाउबाट मन्त्रमुग्ध गर्न सफल भएकी गायिका एवम् मोडल ज्योति मगर झन् उत्ताउली हुँदै गएको आरोप लाग्न थालेको छ ।
ज्योतिले सोमबार बिहान आफ्ना दुई उत्तेजक र अश्लिल लाग्ने तस्बिर लिक गरेर आफ्ना समर्थकलाई अझै नजिक तान्ने प्रयास गरेकी छिन् ।
सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका उनका दुई तस्बिर पोर्नस्टारका तस्बिरलाई समेत मात खुवाउने खालका रहेको टिप्पणी हुन थालेका छन् ।
यसअघि पनि उनका तस्बिर र मोडलिङ गरेका म्युजिक भिडियो अश्लील रहेको भन्दै बिरोध पनि भइसकेका छन् ।
विरोध हुँदा पनि ज्योति मगरमा कुनै परिवर्तन आएका छैनन् । बरु उनका उत्ताउला र भडकिला तस्बिरहरू दिनदिनै सार्वजनिक भइरहेका छन् ।
ज्योतिका आजकाल अलि धेरै डिमान्ड महोत्सवहरूमा हुने गरेको छ ।
उनले महोत्सवहरूमा आफूले लगाएका कपडा फुकालेर दर्शकतिर फ्याक्ने समेत गरेकी छिन् ।















प्रतिक्रिया