काठमाडौं, २४ पुस । संविधान संशोधनको विधेयक पेश गर्न सभामुखले अनुमति दिर्नेवित्तिकै एमालेसहितका विपक्षी दलहरू आ-आफ्नो स्थानमा उभिएर अबरोध गरिरहेका छन् ।
संसदको जारी बैठकमा एमालेसहितका सांसदहरूले देशघाती संशोधन विधेयक फिर्ता गर भनेर नरावाजी गरिरहेका छन् । सभामुखले एमालेसहितका दलहरूको आवाज नसुनेको आरोप लागेको छ ।











प्रतिक्रिया