
काठमाडौं । रंगकर्मी एवं कलाकार विष्णुभक्त फुयाँललाई विभिन्न राजनीतिक दलका नेताहरुले अन्तिम श्रद्धाञ्जलि दिएका छन् ।
उनलाई श्रद्धाञ्जलि दिन नेकपा एमाले अध्यक्ष केपी ओली, झलनाथ खनाल, प्रदिप ज्ञवाली, नेपाली काँग्रेसका अर्जुननरसिंह केसीलगायतका नेता प्रज्ञा भवन पुगेका थिए ।
रंगकर्मी र कलाकारको बाक्लो उपस्थिति रहेको श्रद्धाञ्जली सभामा प्रधामन्त्री पुष्पकमल दाहाल आउने बताइए पनि उपस्थित हुन सकेनन् ।
नाटकमा अभिनय गर्दा गर्दै निधन बेहोस भएका फुयाँलको विर अस्पतालमा निधन भएको थियो । उनको आज नै अन्तिम संस्कार गरिएको छ ।



















प्रतिक्रिया