२ कार्तिक २०८३, सोमबार

मेरी बास्सैका कलाकारहरुले सुरु गरे नयाँ टेलिसिरियल (भिडियो)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । रोकिएको मेरी बास्सैका कलाकारहरुले नयाँ टेलीसिरियल खित्का डटकम सुरु गरेका छन् । सुरबिर पण्डित (दाह्री बा), पल्पसा डंगोल (चम्सुरी) लगायतका कलाकारहरुको सशक्त अभिनय रहेको खित्का डटकमको दोस्रो भागमा लागू औषधमा लाग्ने युवकका कारण परिवारले झेल्नुपरेको समस्यालाई मुख्य रुपमा उठाइएको छ ।

रामचन्द्र अधिकारी, शम्भु थापा, सुरेश थापा, अनिता दंगाल, नेत्र राउत लगायतका कलाकारहरुको अभिनय रहेको टेलीसिरियलको कथा र निर्देशन सुरेश थापाको रहेको छ ।

नेत्र राउतको सह निर्देशन तथा पटकथा रहेको खित्का डटकमको छायांकन बुद्ध थापाले गरेका छन् । यस अगाडी अघिल्लो भागमा लोडसेडीगंको विषयबस्तुलाई उठाइएको थियो । हरेक शनिबार बेलुका ७ बजेबाट खितका डटकम मनोरञ्जन टिभीको यूट्युब च्यानलबाट प्रशारणमा आउँछ ।

हेर्नुस् भिडियो: