काठमाडौं, १७ पुस । नेपाल प्रहरीका एक जना प्रहरी उपरीक्षक (एसपी)ले दर्ज्यानी चिन्ह पाएका छन् ।
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले नेपाल सरकार सचिवस्तरको पुस १३ गतेको निर्णयले एक तह पदोन्नती हुनुभएका प्रहरी उपरीक्षक राजेन्द्र सिंह खड्कालाई आइतबार एक समारोहबीच दज्र्यानी चिन्हबाट सुशोभन गरे ।
दज्र्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत बरिष्ठ प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।













प्रतिक्रिया