
काठमाडौं, १५ पुस । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न सत्तारुढ दल नेपाली कांग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक बस्दैछ ।
दिउँसो साढे ३ बजे कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा संविधान संशोधन र निर्वाचनबारे छलफल हुने बताइएको छ ।
पछिल्लो समय कांग्रेस एमाले र माओवादी केन्द्र स्थानीय तहको चुनाव गर्न सहमत भएपछि मोर्चा सशंकित बनेको छ ।












प्रतिक्रिया