१ कार्तिक २०८३, आइतबार

दुबईमा यस्तो देखियो साम्राज्ञीको सेक्सी लुक्स (हेर्नुस् फोटोहरु)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दुबईमा सम्पन्न नवौं नेफ्टा अवार्डमा नायिका साम्राज्ञीराज्य लक्ष्मी शाहले सेक्सी पहिरन लगाएकी छन् ।

घुँडा माथिसम्म काटिएको गाउनमा साम्राज्ञी निकै सेक्सी देखिएकी छिन् । उनले उक्त तस्बिहरु सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् ।

नेफ्टामा साम्राज्ञीले नव नायिकाको अवार्ड जितिन् । सामाजिक सञ्जालमा साम्राज्ञीले आफुसँगै नायकद्वाय अनुपविक्रम शाही र नाजिर हुसेनसँगको फोटो पनि पोस्ट गरेकी छन् ।