काठमाडौं, ५ पुस । नेपाली बजारमा आज सुनको भाउमा कुनै घटबढ् भएको छैन ।
नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार हिजो (सोमबार) प्रतितोला ५२ हजारमा कारोबार भएको सुनको मूल्य आज (मंगलबार) पनि ५२ हजार कायम छ ।
यता चाँदीको मूल्य भने घटेको छ । हिजो ७ सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर प्रतितोला ७ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ ।
















प्रतिक्रिया